राजकुमार सरगम (भट्टराई) खोटाङ, पुस २१ । काम गरेको पैसा ठेकेदारले नदिएर दैनिक ज्यालादारी मजदुरहरु पीडित भएको कुरा त हामीले सुनिरहेका हुन्छौँ । तर खोटाङमा सडक ढलानको काममा ठेकेदारले नगरपालिकाका मेयरलाई नै पीडित बनाएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित हस्पिटल चोक–आहाले सडक खण्ड अन्तरगत जिल्ला अदालतदेखि हाडडाँडासम्म केही समय अघि सडक ढलान गरिएको छ … Continue reading ठेकेदारबाट मेयरनै ठगिए
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed