Wednesday, April 15News That Matters

हरि बिसि र गिता सेजुवालको “बनपाखामा न्याली कराउदा” युटुवमा सार्वजनिक

कार्तिक ११ : चर्चित लोक गायक हरि बिसि र लोक गायिका गिता सेजुवालको आवाज रहेको “बनपाखामा न्याउली कराउदा” बोलको लोक गीत सार्वजनिक भएको छ । श्रीमानको मृत्यु पश्चात श्रीमतीलाई हुने पिडाको भाव समेटिएको उक्त गीतको भिडियो मान सिंह खड्का युटुव च्यानल मार्फत सार्वजनिक भएको हो ।

गिता सेजुवालको शब्द र यज्ञ सापकोटाको लयमा तयार भएको “बनपाखामा न्याउली कराउदा” लोक गीतको एरेन्ज महेस बिक्रम पाण्डेले गर्नु भएको छ । गीतको भिडियोमा आश्था बिश्वकर्मा र आयुस भण्डारी लगायतको अभिनय देख्न सकिन्छ ।

 

भिडियो