Saturday, July 27News That Matters

अन्धो हुन्छ माया भन्दै बजारमा आए विश्वास गजमेर


साउन ८ । नेपाल जन्मथलो भई लामो समयदेखि अमेरिका कर्मथलो बनाईरहेका गायक विश्वास गजमेरले अन्धो हुन्छ माया बोलको गितको भिडियो सार्वजनिक गरेका छन ।

गीतमा विश्वासको स्वर विकास संगम राईको शब्द, विक्रम राईको संगीत र देबेश राईको एरेन्ज रहेको छ । सार्वजनिक भिडियोमा सुभम चाम्लिङ्ग राई र पुजा तामाङ्गको अभिनय, बिशाल थापाको छायाँकन र ज्वाला राईको निर्देशन तथा सम्पादन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *