
खोटाङ, असोज ६ । किरात राई यायोक्खा निकट किरात राई विद्यार्थी संघ खोटाङको नयाँ कार्य समिति चयन गरिएको छ । किरात राई विद्यार्थी संघको बुधबार दिक्तेलमा सम्पन्न ७ औं जिल्ला अधिवेशनले नयाँ कार्या समिति चयन गरेको हो ।
अधिवेशनले विद्यार्थी संघको अध्यक्षमा भूमीका राईलाई चयन गरेको छ । उपाध्यक्षमा उपाध्यक्षमा रिजन राई, सचिवमा विविचन राई, सह–सचिवमा जीवन राई र कोषाध्यक्षमा प्रतिक्षा राई सर्वसम्मत चयन हुनुभएको छ ।
यस्तै, सदस्यहरुमा युनिसा राई, कल्पना राई, सञ्जिव राई, निलम राई, ध्रुब राई र बशन्त राई चयन भएका हुनुभएको छ ।
