Friday, April 17News That Matters

खोटेहाङ गाउँपालिका सडक खण्डहरुको नयाँ भाडादर कायम


खोटाङ, पुस २० । खोटेहाङ गाउँपालिकाको सडक खण्डहरुमा सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडादर कायम गरिएको छ । गाउँपालिका, खोटाङ यातायात प्र.लि. र यातायात व्यवसायीहरुको मंगलबारको बैठकले नयाँ भाडादर कायम गरेको हो ।

कायम गरिएको भाडादर बुधबार बाटै लागू भएको गाउँपालिकाले जनाएको छ । बस, जिप तथा साना सबै प्रकारका सार्वजनिक सवारी साधन सवारी सधान तोकिएको भाडा अनुसार सञ्चालन गर्ने यातायात प्रा.लिले जनाएको छ ।

हेर्नुहोस् कायम गरिएको नयाँ भाडादर