Saturday, July 27News That Matters

मिश्रा गुरुङको गजल गीत “फूलको धार” सरिता राईको आवाजमा सार्वजनिक


साउन २४ । मिश्रा गुरुङको गजल गीत “फूलको धार” सार्वजनिक भएको छ । गुरुङको शब्द रहेको गजल गीतमा गायीका सरिता राईको आवाज, दुर्गा पराजुलीको संगीत र किरण कडेलको एरेन्ज रहेको छ ।

गजल गीतको भिडियोसमेत तयार गरिएको छ । भिडियोमा यसराज गराच, रचना शिवाकोटी र विमला खाजुम लिम्बुको अभिनय रहेको छ । गीतको भिडियो वरिष्ठ नुत्य निर्देशक कमल राईले तयार पारेका हुन् । यस्तै भिडियोको नुत्यमा सुमित गुरुङ, छायांकनमा शिव ढकाल र सम्पादन, कलरिङ्गमा मनोज कार्की रहेका छन् ।

भिडियो क्यास म्युजिक च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *