Wednesday, April 15News That Matters

मनोरञ्जन

खोटाङका नव गायक गोविन्द सुनुवारको “मुटुमा घाउ छ मेरो” सार्वजनिक

खोटाङका नव गायक गोविन्द सुनुवारको “मुटुमा घाउ छ मेरो” सार्वजनिक

Banner News 3, ताजा अपडेट, मनोरञ्जन
खोटाङ, असार २१ । खोटाङका सर्जक गोविन्द सुनुवार (खोटाङगे)को नयाँ गीत “मुटुमा घाउ छ मेरो” सार्वजनिक भएको छ । गोविन्दकै शब्द, सगिंत र स्वरमा रहेको गीत युट्युवमा सार्वजनिक गरिएको हो । पुस्कर सुनुवार युट्युव च्यानलबाट सार्वजनिक गरिएको गीतमा चर्चित गायक पुस्कर सुनुवारको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ रहेको छ । “तिम्रो बारेमा” र “तिमिलाई मैले भनेको थिएँ” बोलका दुई वटा गीत सांगितक बजारमा ल्याइसकेका गोविन्दको “मुटुमा घाउ छ मेरो” तेस्रो सृजना हो । तेस्रो सृजना लिएर सांगितिक बजारमा आएका गोविन्दले एक पटक गीत सुन्न र प्रतिक्रिया समेत दिन आग्रह गरेका छन् ।  ...
खोटाङका नव गायक राज बस्नेतको “बुढेशकालैमा” सार्वजनिक

खोटाङका नव गायक राज बस्नेतको “बुढेशकालैमा” सार्वजनिक

Banner News 3, ताजा अपडेट, मनोरञ्जन, स्थानीय
खोटाङ, असार ७ । खोटाङका नव गायक राज बस्नेतको “बुढेशकालैमा” बोलको गीत सार्वजनिक भएको छ । रावा बेसी गाउँपालिका–४ डुम्रेधारापानीमा जन्मिएर सांगितिक दुनियाँमा होमिएका बस्नेत आफ्नो दोस्रो गीतका रुपमा “बुढेशकालैमा” लिएर बजारमा आएका हुन् । गीतमा आवाज, शब्द र संगीत बस्नेतको रहेको छ भने संगीत संयोजन फोसिलले गरेका छन् । “बुढेशकालैमा” बोलको बस्नेतको नयाँ गीत राज बस्नेत नामक युटुव च्यानलमा हेर्न सकिनेछ ।...
पूर्वमा ‘लक्का जवान’ को प्रचारप्रसार व्यापक

पूर्वमा ‘लक्का जवान’ को प्रचारप्रसार व्यापक

मनोरञ्जन
इटहरी, वैशाख १२ । कमेडी जनरामा निर्माण भएको नेपाली चलचित्र ‘लक्का जवान’ यही वैशाख २३ गतेबाट प्रदर्शनमा आउँदैछ । प्रदर्शन मिति नजिकिँदै गर्दा चलचित्र युनिटले प्रचारप्रसारलाई व्यापक बनाउँदैछ । काठमाडौँमा मात्रै नभई युनिट प्रदेश १ मा समेत प्राचारको लागि आइपुगेको छ । शुक्रबार चलचित्रका तर्फबाट हाँस्य कलाकार तथा लक्का जवानका निर्देशक शिवहरि पौडेल ‘मुखमा हान्नु जस्तो’ र अर्का हाँस्य कलाकार किरण केसी ‘राता मकै’ पूर्व आएका हुन् । विराटनगर एअरपोर्टदेखि १० ओटा अटोमा पोस्टरसहित ‘अटो र्‍याली’ गर्दै इटहरी आएर पूर्वान्चल इन्स्टिच्युट अफ फिल्म एण्ड टेलिभिजनमा पत्रकार सम्मेलन गरिएको थियो । पत्रकार सम्मेलनमा बोल्दै कलाकार किरण केसीले एउटै गीतमा २७ लाख खर्च गरिएको जानकारी गराए भने निर्देशक शिवहरिले यो चलचित्रको कथा अर्गानिक आफ्नै गाउँघरको भएकाले १० वर्षपछि लक्का जवान हेर्दा पनि यसको कथा पुरानो नहुने बताए ...
हलेसी तुवाचुङका बिभिन्न बिद्यालयमा चेतनामूलक सडक नाटक देखाइने

हलेसी तुवाचुङका बिभिन्न बिद्यालयमा चेतनामूलक सडक नाटक देखाइने

ताजा अपडेट, मनोरञ्जन, स्थानीय
खोटाङ, फागुन २५ । हलेसी तुवाचुङ नगरपालिकाका बिभिन्न ठाउँमा जनचेतनामूलक सडक नाटक देखाइने भएको छ । हलेसी तुवाचुङ नगरपालिकाकोे आर्थिक सहयोग तथा ग्लोबल कनेक्सन मिडिया प्रालिले निर्माण गरेको सडक नाटक फागुन २६ गते बिहिबारबाट बिभिन्न ठाउँमा देखाइने भएको हो । लागूऔषधको प्रयोगले युवापुस्तामा पर्ने असर, घरको अभिभावक कुलतमा लाग्दा बालबालिकामा पर्ने मनोबैज्ञानिक असरसँगै समाजमा पर्ने असर सम्बन्धि चेतना सडक नाटकमा देखाइने आयोजकले जनाएको छ । २६ गते बिहिबार सरस्वती माध्यमिक बिद्यालय अर्खौलेमा बिहान १० बजे र सोही दिन दिउँसो २ बजे दुर्छिम माध्यमिक विद्यालय दुर्छिममा नाटक प्रस्तुत हुनेछ । यस्तै २७ गते शुक्रबार बिहान १० बजे च्यास्मिटार मावि च्यास्मिटारमा  र दिउँसो २ बजे महेन्द्रद्धोय मावि हलेसीमा प्रस्तुत गरिने आयोजक समितिले जनाएको छ । सडक नाटकमा पुर्खाजित राईको परिकल्पना तथा निर्देशनमा तयार भएको नाट...
गजेन्द्रले गीत मार्फत यसरी चिनाए हौँचुरलाई (भिडियो सहित)

गजेन्द्रले गीत मार्फत यसरी चिनाए हौँचुरलाई (भिडियो सहित)

Banner News 3, ताजा अपडेट, मनोरञ्जन, स्थानीय
खोटाङ, माघ १३ । खोटाङको रावाबेसी गाउँपालिका–६ हौँचुरको परिचय बोकेको गीत सार्वजनिक भएको छ । हौँचुरको बिभिन्न महत्वपुर्ण धार्मिक तथा पर्यटकी एवं ऐतिहासिक स्थान समेटिएको गीतको भिडियो युटुवमा आज (बिहिबार) चिण्डो युटुव च्यानल मार्फत सार्वजनिक गरिएको हो । गजेन्द्र खालिङ राईको शब्द र पदम थुलुङ राईको संगितमा तयार भएको गीतमा आवाज मञ्जु खालिङको रहेको छ । गीतको भिडियोमा स्थानीय कलाकारको अभिनयसँगै हौँचुरका महत्वपुर्ण स्थानहरु देख्न सकिन्छ । बेँसीमा धानका बाला लटरम्म झुल्नेदेखि लेखमा गुँरास फुल्नेसम्मका कुरा अनि जिल्लाको दोस्रो हलेसी भनेर परिचित धार्मिक स्थल जुँडीदेखि हौँचुरका पुर्खाले बनाएको सुरुङकुलोसम्मलाई गीतले बर्णन गरेको छ भने भिडियोमा पनि सोहि स्थान देख्न सकिन्छ । समग्र हौँचुरबासीलाई गीत मार्फत एकै ठाउँमा जोड्न र पर्यटन प्रवर्धनका लागि गीत तथा भिडियो तयार पारिएको गीतका लेखक एवं भिडियोका निर्मा...
नेपालका चर्चित र्‍यापर  ‘लाउरे’ पक्राउ 

नेपालका चर्चित र्‍यापर  ‘लाउरे’ पक्राउ 

Banner News 2, ताजा अपडेट, मनोरञ्जन, समाचार
पुस १५ । नेपालका चर्चित र्‍यापर  आशिष राना ‘लाउरे’ पक्राउ परेका छन । लागूऔषध सम्बन्धी कसूरमा उनलाई बुधबार पोखराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापाले जानकारी दिनुभयो । प्रहरीले रानासँगै उनका चार जना साथीलाई पनि पक्राउ गरेको छ । लागूऔषध सेवन गर्दै गरेको अवस्थामा उनिहरुलाई पक्राउ गरिएको प्रहरीको भनाई छ । आज अदालत बिदा भएकाले भोली अनुसन्धानका लागि अनुमति लिएर थप प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।...
पुर्वका दुर्लभ जेठामान पश्चिमेली कौडा भाका लिएर बजारमा (भिडियो सहित)

पुर्वका दुर्लभ जेठामान पश्चिमेली कौडा भाका लिएर बजारमा (भिडियो सहित)

Banner News 3, ताजा अपडेट, मनोरञ्जन
खोटाङ मङ्सिर १७ : पुर्वका दुर्लभ जेठामान पश्चिमेली कौडा नेपाली लोक भाका लिएर बजारमा आउनु भएको छ । उदयपुर जिल्लाको लिम्चुङबुङ गाउँपालिकामा जन्मीनु भएका दुर्लभ जेठामान नामले परिचित हिरन कुमार राईको आवाज र संगित रहेको पश्चिमेली “जोवान बैना देउ” कौडा लोक भाका बिहिबार बिमोचन भएको हो । उक्त भाकामा जेठामानसँगै चर्चित रियालिटि सो “द भोईस अफ नेपाल सिजन ३” को उपबिजेता तारा श्रीस मगरको पनि आवाज रहेको छ भने भाकाको शब्द कुमारी बाठा मगर (मनु) को रहेको छ । गुड लक नेपाल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको उक्त गीतको भिडियोमा दुर्लभ जेठामान, तारा श्रीस मगर, अनुप राना , प्रिया घर्ति मगर र अन्जलि गुरुङको अभिनय रहेको छ । भिडियोको नृत्य तथा निर्देशन केशु पुन मगरको रहेको छ । कडा मेहनतले गीत एवं भिडियो तयार गरिएको कारण एक पटक सबै दर्सक स्रोताले सुनेर र हेरेर प्रतिक्रिया दिन गायक एवं संगितकार जेठामानले अनुर...
संसारकै विरही गीत, जुन गीत सुनेर दर्जनौ मानिसले आत्महत्या गरे

संसारकै विरही गीत, जुन गीत सुनेर दर्जनौ मानिसले आत्महत्या गरे

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन
मंसिर १ : मानिस प्रेममा हुँदा रोमान्टिक गीत मन पराउँछ । मन दुख्दा दुःख र विरहका गीत सुन्न मन पराउँदछ । कतिपय यस्ता गीतहरू हुन्छन् जसलाई पटक–पटक सुन्न मन लाग्दछ । यस्ता केही गीत–संगीत हुन्छन् जुन सुनिसकेपछि मानिसहरू अकारण नै दुःखी हुन्छन्, छटपटाउँछन् । त्यस्तै एउटा गीत थियो, जुन सुनेर धेरै मानिसहरूले आत्महत्या गरे । उक्त गीतलाई मानिसहरू संसारकै सबैभन्दा विरही तथा विषादपूर्ण गीत अर्थात The Hungarian Suicide Song पनि भनिन्छ । यो गीत यति खतरनाक थियो कि धेरै मानिसहरूले आत्महत्या गर्न थालेपछि गीतमाथि प्रतिबन्ध नै लगाउनु परेको थियो, र त्यस्तो प्रतिबन्ध ६२ वर्षसम्म कायम रह्यो । उक्त गीतको बोल ग्लूमी सन्डे (Gloomy Sunday) हो । हंगेरीका संगीतकार रेजसो सेरेसले तयार गरेका थिए । सन् १९३३ मा उनले ग्लूमी सन्डे वा स्याड सन्डेको नामबाट उक्त गीततयार पारेका थिए । उनले उक्त गीतलाई प्रेमसँग जोडेर तयार गरेका ...
हरि बिसि र गिता सेजुवालको “बनपाखामा न्याली कराउदा” युटुवमा सार्वजनिक

हरि बिसि र गिता सेजुवालको “बनपाखामा न्याली कराउदा” युटुवमा सार्वजनिक

मनोरञ्जन
कार्तिक ११ : चर्चित लोक गायक हरि बिसि र लोक गायिका गिता सेजुवालको आवाज रहेको “बनपाखामा न्याउली कराउदा” बोलको लोक गीत सार्वजनिक भएको छ । श्रीमानको मृत्यु पश्चात श्रीमतीलाई हुने पिडाको भाव समेटिएको उक्त गीतको भिडियो मान सिंह खड्का युटुव च्यानल मार्फत सार्वजनिक भएको हो । गिता सेजुवालको शब्द र यज्ञ सापकोटाको लयमा तयार भएको “बनपाखामा न्याउली कराउदा” लोक गीतको एरेन्ज महेस बिक्रम पाण्डेले गर्नु भएको छ । गीतको भिडियोमा आश्था बिश्वकर्मा र आयुस भण्डारी लगायतको अभिनय देख्न सकिन्छ ।   भिडियो https://www.youtube.com/watch?v=ywKCKrFvPV0...
अदृश्य कला केन्द्रकोे “फाटेको रुमाल” युटुवमा सार्वजनिक (भिडियो सहित)

अदृश्य कला केन्द्रकोे “फाटेको रुमाल” युटुवमा सार्वजनिक (भिडियो सहित)

Banner News 2, मनोरञ्जन, स्थानीय
खोटाङ असोज १८ : अदृश्य कला केन्द्रको प्रस्तुतीमा “फाटेको रुमाल” बोलको पुर्वली लोक गीत युटुवमा सार्वजनिक भएको छ । चर्चित रियालिटि सो “द भोईस अफ नेपाल तीन” की फाईनालिष्ट तारा श्रीस मगर र खोटाङका गायक कुबेर राईको आवाज रहेको “फाटेको रुमाल” आज (सोमबार) तुवाचुङ टिभि युटुब च्यानल मार्फत सार्वजनिक भएको हो । कुबेर राईको संगित र एकराज दोसाँधको शब्दमा तयार भएको “फाटेको रुमाल” पुर्वेली लोक गीत किङ रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो । जसको एरेन्ज राजु कार्कीले गर्नु भएको छ । पाँच वटा गीतको सफलता पश्चात छैटौँ कोसेलीको रुपमा “फाटेको रुमाल” लिएर आएको अदृश्य कला केन्द्रले यो गीतले पनि दर्सक स्रोताको मन जित्ने आशा लिएको केन्द्रका महासचिव एवं गीतका रचनाकार एकराज दोसाँधले बताउँनु भयो ।   भिडियोको लागि यो लिंकमा क्लीक गर्नुहोस http://https://youtu.be/eLdzaaydNWE...