Sunday, August 30News That Matters

Banner News 3

जिल्ला स्वास्थ्य कार्यालयलद्धारा च्यास्मिटार स्वास्थ्य चौकीलाई २ लाखको सामग्री

जिल्ला स्वास्थ्य कार्यालयलद्धारा च्यास्मिटार स्वास्थ्य चौकीलाई २ लाखको सामग्री

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, जेठ २२ । जिल्ला स्वास्थ्य कार्यालय खोटाङले च्यास्मिटार स्वास्थ्य चौकीलाई २ लाख बराबरको स्वास्थ्य सामाग्री दिएको छ । कार्यालय प्रमुख पुण्य प्रसाद सिक्देल र कार्यालयका कार्यक्रम अधिकृत जीवन चौलागाईको उपस्थितीमा आज स्वास्थ्य चौकीलाई सो सामाग्री हस्तान्त्रण गरिएको हो । प्रदेश नम्बर १ को ग्रामिण आमा सुरक्षा कार्यक्रम अन्तरगत खोटाङका दुई स्वास्थ्य चौकी छनोट भएका छन् । जसमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले स्थित खाल्ले स्वास्थ्य चौकी र हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटार स्थित च्यास्मिटार स्वास्थ्य चौकी छनोट भएका हुन् । सोही कार्यक्रम अन्तरगत खाल्ले स्वास्थ्य चौकीलाई हिजो र च्यास्मिटार स्वास्थ्य चौकीलाई आज सामाग्री हस्तान्त्रण गरिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सिक्देलले बताउनुभयो । जिल्लाका ५९ स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर जडान भएका छन् तर, आवश्यक सबै स्वास्थ्य सामग्र...
हलेसी तुवाचुङ : उच्च शिक्षा अध्यान गर्ने विपन्न दलित समुदायका विद्यार्थीलाई नगरले छात्रवृत्ति दिने

हलेसी तुवाचुङ : उच्च शिक्षा अध्यान गर्ने विपन्न दलित समुदायका विद्यार्थीलाई नगरले छात्रवृत्ति दिने

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, जेठ २१ । हलेसी तुवाचुङ नगरपालिकाले उच्च शिक्षा अध्यान गर्ने विपन्न दलित समुदायका विद्यार्थीलाई नगरले छात्रवृत्ति प्रदान गर्ने भएको छ । १६ औँ राष्ट्रिय जातीय भेद्भाव तथा छुवाछुत उन्मुलन दिवसको अवसरमा आज नगरपालिकाले यस्तो निर्णय गरेको हो । नगरपालिकाको ७ नम्बर वडा स्थित एक दलित समुदायमा आज दिवसको अवसरमा शुभकामना आदनप्रदान एवं अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । सोही कार्यक्रममा पुग्नु भएका नगर प्रमुख विमला राई र वडाध्यक्ष कमल गिरीले विपन्न दलित समुदायका बिद्यार्थीलाई उच्च शिक्षा लिन सहज होस् भन्ने हेतुले छात्रवृत्ति दिने निर्णय गर्नु भएको नगरपालिका एम.आइ.एस. अपरेटर विजय बिश्वकर्माले बताउनुभयो । के कती छात्रवृत्ति दिने भन्ने बिषयमा छलफल गरिने नगर प्रमुख राईको भनाइ छ । यस्तै आजै सोही कार्यक्रममा विपन्न दलित समुदायका मानिसलाई बिरामी हुँदा उपचारमा समेत नगरपालिकाले आर्थीक सहयोग ग...
हलेसी तुवाचुङ : सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने तयारी

हलेसी तुवाचुङ : सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने तयारी

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, जेठ १९ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने तयारी गरेको छ । नगर प्रमुख विमला राईको अध्यक्षतामा बुधबार बसेको शिक्षा शाखा समितिको बैठकले यस्तो निर्णय गरेको हो । अंग्रेजी माध्यमबाट के कसरी पठनपाठन गर्न सकिन्छ भन्ने विषयमा छलफलका लागि शुक्रबार सबै बिद्यालयका प्रधानाध्याप, विद्यालय व्यवस्थापन समिति अध्यक्ष र ११ वटै वडाका वडाध्यक्षहरुलाई अन्तरक्रियाका लागि बोलाइएको नगरपालिकाले जनाएको छ । नगरपालिकामा नयाँ जनप्रतिनिधि आएपश्चात पहिलो पटक बसेको शिक्षा शाखा समितिको बैठकले शैक्षिक गुणस्तरकालागि अन्य ४ निर्णय समेत गरेको शिक्षा शाखा संयोजक पदम बहादुर कार्कीले जानकारी दिनुभयो । कार्कीका अनुसार अति न्यून विद्यार्थी भएका विद्यालयको समायोजन, कक्षा घटुवा गर्ने साथै बढी विद्यार्थी भएका विद्यालयमा कक्षा थप एवं शिक्षक व्यवस्थापन गर्ने निर्णय गरिएको छ ...
खोटाङमा पनि देखियो अमेरिकन फौजी किरा

खोटाङमा पनि देखियो अमेरिकन फौजी किरा

Banner News 3, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ, जेठ १८ । खोटाङमा यो वर्ष पनि अमेरिकन फौजी किरा देखिएको छ । जिल्लाको बिभिन्न ठाउँमा अघिल्लो वर्ष जस्तै यो वर्ष पनि मकैमा फौजी किरा लागेको कृषकहरुले बताएका छन् । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको अधिकांश ठाउँमा मकैमा फौजी किरा देखिएको छ । दिक्तलसँगै रावा बेसी, दिप्रुङ चुइचुम्मा र साकेला गाउँपालिकामा पनि फौजी किरा देखिएको छ । फौजी किरा देखिएपछि मकै उत्पादनमा कमी आउने डरले कृषकहरु चिन्तीत बनेका छन् । हुर्किरहेको मकैको पात खाएर छिद्रा बनाइदिएको, मकैको गुभोको हरियो भाग खाएर मकै नष्ट हुने अवस्थामा पुगेको कृषकहरुको दुखेसो छ । यस्तै घोका लाग्ने थालेका मकैको घोगामा समेत क्षती पु¥याएको कृषक बताउछन् । कृषकहरुको मकैमा फौजी किरा लागेको थाहापाएपछि यतिबेला किरा व्यवस्थापन अर्थात नियन्त्रणका लागि स्वयं स्थानीय तह र कृषी ज्ञान केन्द्र खोटाङ लागिपरेको छ । जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँप...
दूधकोशी जलविद्युत आयोजना निर्माणका लागि ९४ करोड बजेट विनियोजन

दूधकोशी जलविद्युत आयोजना निर्माणका लागि ९४ करोड बजेट विनियोजन

Banner News 3, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङ, जेठ १६ । बहुप्रतीक्षित ६ सय ३५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना निर्माण हुने पक्का भएको छ । उक्त जलविद्युत आयोजना निर्माणकालागि सरकारले ९४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आइतबार आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त जानकारी गराएका दिएसँगै दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना निर्माण हुने पक्का भएको हो । दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना निर्माणका लागि सरकारले आगामी वर्ष जलाशययुक्त अयोजनालाई प्राथमिकतामा राखेको पनि बताएको छ । ओखलढुंगा र खोटाङको सिमानामा पर्ने रभुँवाघाटमा निर्माण गर्न लागिएको ६६५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाका लागि जग्गा अधिग्रहण भइरहेको छ । खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेको सिमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटमा उक्त आयोजना निर्माण गर्...
उदयपुरमा ट्रक दुर्घटना, ४ जनाको मृत्यु

उदयपुरमा ट्रक दुर्घटना, ४ जनाको मृत्यु

Banner News 3, ताजा अपडेट, समाचार, समाज
खोटाङ, जेठ १६ । उदयपुरमा ट्रक दुर्घटना हुँदा चार जनाको मृत्युु भएको छ । कटारी नगरपालिका–१४ भदौरेमा आइतबार राति ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मकवानपुरको हेटौंडाबाट सोलुमा निर्माणाधीन हाइड्रोपावरको सिमेन्ट लोड गरेर सोलुखुम्बु आउँदै गरेको ना८ख ८२९७ नम्बरको ट्रक सिद्धिचरण लोकमार्गअन्तर्गत कच्ची सडकखण्डमा दुर्घटना भएको हो । राति करिब २ः३० बजेतिर ट्रक सडकबाट एक सय मिटरजति तल खसेको थियो । दुर्घटनामा ट्रकका चालक बाराको सिमरा–१ का ३५ वर्षीय सुजित घलान, सहचालक २५ वर्षीय नितेश खड्का, ट्रकमा सवार सिमरा–१ का १७ वर्षीय अनुज लामा र ३७ वर्षीय राजन तामाङको घटनास्थलमै मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।...
गणतन्त्र दिवसमा खोटाङका ६ जना कैदीबन्दीको सजाय मिनाहा

गणतन्त्र दिवसमा खोटाङका ६ जना कैदीबन्दीको सजाय मिनाहा

Banner News 3, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, जेठ १५ । १५ औँ गणतन्त्र दिवसको अवसरमा खोटाङका ६ जना कैदीबन्दीको सजाय मिनाहा भएको छ । विभिन्न मुद्दामा दोषी ठहर भई कैद भुक्तान गरिरहेकाहरूमध्ये असल चालचलन भएका ६ जनाको सजाय मिनाहा भएको हो । कर्तव्य ज्यान मुद्दाका ४ जना र ज्यान मार्ने उद्योग मुद्दाका २ जनाको सजाय मिनाहा भएको जिल्ला कारागार खोटाङका निमित्त जेलर सोमप्रसाद आचार्यले जानकारी दिनुभयो । आचार्यका अनुसार कर्तव्य ज्यान मुद्दामा ५० प्रतिशत कैद भुक्तान गरिसकेका केपिलासगढी गाउँपालिका–७ सुङ्देलका सानकुमार राई, दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका कैलाशबहादुर राई, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका पूर्णकुमार तामाङ र रावाबेँसी गाउँपालिका–६ हौँचुरका रामचन्द्र राईको सजाय मिनाहा भएको हो । यस्तै ज्यान मार्ने उद्योग मुद्दामा ४० प्रतिशत कैद भुक्तान गरिसकेका दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुका मनोज राई र सोही मुद्दामै...
पूर्वपत्रकार दाहालको मृत्यु शंकास्पद भएको भन्दै छानबिन गर्न आफन्त र प्रेस युनियनको माग

पूर्वपत्रकार दाहालको मृत्यु शंकास्पद भएको भन्दै छानबिन गर्न आफन्त र प्रेस युनियनको माग

Banner News 3, ताजा अपडेट, समाज, स्थानीय
खोटाङ, जेठ १४ । खोटाङका पूर्वपत्रकार मणिराम दाहालको मृत्यु शंकास्पद भएको भन्दै आफन्तले छानबिनको माग गरेका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ६३ वर्षीय दाहालको रहस्यमय मृत्यु भएको भन्दै आफन्तले शनिबार विरोध प्रदर्शन गरेका छन् । दाहालको मृत्युका विषयमा छानबिन गरी दोषी पत्ता लगाइनुपर्ने मागसहित आफन्तले जिल्ला अस्पतालदेखि जिल्ला प्रशासन कार्यालयसम्म नारा जुलुस निकालेका हुन् । मृतकका आफन्तले ‘मणिरामलाई न्याय दे, मोबाइल सार्वजनिक गर, घटस्थास्थलमा खटिएका प्रहरीलाई बर्खास्त गर’ लगायतका नारा लगाउँदै प्रदर्शन गरेका हुन् । शवको जिल्ला अस्पतालमा पोष्टमार्टम गरिए पनि आफन्तले बुझ्न मानेका छैनन् । दाहाल दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको हाटडाँडास्थित क्षितिज बहुउद्देश्यीय सहकारीको कार्यालयसँगै रहेको कोठामा शुक्रबार बिहान मृत फेला परेका थिए । घटनाको सर्जमिन मुचुल्का ...
ओखलढुङ्गामा १४ वर्षीया बालिका बलात्कृत

ओखलढुङ्गामा १४ वर्षीया बालिका बलात्कृत

Banner News 3, ताजा अपडेट, समाचार, समाज
जेठ १४ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५ बस्ने ४४ वर्षीय तारा नाथ पोखरेललाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पोखरेलले ती बालिकालाई आफ्नै घरको कोठामा बोलाई बिहीबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । स्रोत : रातोपाटी...
जालपा लफडामा दलहरूको विज्ञप्तिबाजी : गठबन्धन भन्छ टंक राई कुटिए, एमाले भन्छ पूर्ण राई

जालपा लफडामा दलहरूको विज्ञप्तिबाजी : गठबन्धन भन्छ टंक राई कुटिए, एमाले भन्छ पूर्ण राई

Banner News 3, राजनीति, स्थानीय
खोटाङ, जेठ १२ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा बुधबार राति भएको आक्रमणको घटनामा दलहरू विज्ञप्तिबाजीमा उत्रेका छन् । गठबन्धन दल र नेकपा एमालेले छुट्टाछुट्टै विज्ञप्ति निकालेर घटनाको दोष एकअर्कालाई लगाएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले संयु्क्त विज्ञप्ति जारी गरेर माओवादी केन्द्रीय अनुशासन आयोगका अध्यक्ष तथा पूर्व सांसद टंक राईमाथि सांघातिक आक्रमण भएको बताइरहँदा एमालेले भने टंकसहितको संलग्नतामा एमाले जालपा वडा कमिटी सदस्य पूर्णबहादुर राईमाथि आक्रमण भएको दाबी गरेको छ । ‘...केही अराजक उच्छृंखल व्यक्तिद्वारा गाली बेइज्जत गर्ने, सांघातिक आक्रमण गर्ने निन्दनीय कार्य भएकोप्रति हामी घोर भत्र्सना एवं निन्दा गर्दछौँ,’ नेपाली कांग्रेस खोटाङका सभापति विष्णुकुमार राई, नेकपा माओवादी केन्द्र खोटाङका संयोजक दीपक पाण्डे ‘...