Thursday, October 22News That Matters

स्थानीय

खोटाङमा १ सय ४९ जना प्रतिवादिहरु अझै पक्राउ परेनन

खोटाङमा १ सय ४९ जना प्रतिवादिहरु अझै पक्राउ परेनन

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङ साउन ३० : खोटाङमा १ सय ४९ जना प्रतिवादिहरु फरार रहेको पाईएको छ । बिभिन्न मुद्धामा अदालतबाट दोषि ठहर भएपनि उनिहरुलाई हाल सम्म पक्राउ गर्न नसकिएको जिल्ला प्रहरी कार्यलय खोटाङले जनाएको छ । फरार प्रतिवादिहरु मध्ये १ सय २६ जना पुरुष र २३ जना महिला रहेका छन । जस मध्ये सबै भन्दा धेरै सम्बन्ध बिच्छेद मुद्धामा दोषि ठहर १६ जना पुरुष र ३ जना महिला गरी १९ जना प्रतिवादिहरु फरार रहेका छन । यस्तै कर्तव्य ज्यान मुद्धाका १३ पुरुष र ३ महिला गरी १६ जना फरार रहेको जिल्ला प्रहरी कार्यलय खोटाङका प्रवक्ता एवं प्रहरी निरिक्षक सागर साहले बताउँनु भयो । यस्तै फरार हुनेमा सवारी ज्यान मुद्धाका ३, नागरिकता किर्ते ३, लेख बेईज्ती १, लागु औषध ३, चोरी ९, भ्रष्ट्रचार ८, बैदेसिक रोजगार ६, बैंकिङ कसुर ३, बाली कुटपिट १, बालबिबाह १, बहुबिबाह ३, वनपैदावर १, नगदजिन्सी हिनामिना १, डाँका ७, ठगी १, ज्यान मार्ने उद्योग ६,...
खोटाङमा अटो दुर्घटना हुँदा एक जना घाईते

खोटाङमा अटो दुर्घटना हुँदा एक जना घाईते

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङमा अटो दुर्घटना हुँदा एक जना घाईते भएका छन । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका ५ स्थीत सेल्लो खोलामा दुर्घटना हुँदा अटोमा सवार बैधनाथ यादप सामान्य घाईते भएका हुन । बिहिबार (आज) दिउसो पौने ३ बजे छापडाँडा बाट हलेसी माहादेवस्थान तर्फ जादै गरेको १ स ३४८५ नम्बरकोे अटो अनियन्त्रित भइ सडकबाट अन्दाजी २५ मिटर तल खसको प्रहरीले जनाएको छ । दुर्घटना भएको थाहा पाएपछि नजिकै रहेको इलाका प्रहरी कार्यालय हलेसीबाट प्रहरी टोली खटिएर घाईतेको उद्धार गरेको प्रहरी निरीक्षक प्रमोद कार्कीको बताउँनु भयो । घाईते चालकको छापडाडा प्रथामिक अस्पतालमा उपचार भईरहेको छ । अटोमा सवार अन्य १ जना जना सकुसल छन । अटोक चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।...
रावाबेसी गाउँपालिकाद्धारा अन्तराष्ट्रिय युवा दिवसको अवसरमा भर्चुअल वक्तृत्वकला

रावाबेसी गाउँपालिकाद्धारा अन्तराष्ट्रिय युवा दिवसको अवसरमा भर्चुअल वक्तृत्वकला

कला, साहित्य, समाचार, स्थानीय
खोटाङको रावाबेसी गाउपालिकाले अन्तराष्ट्रिय युवा दिवसको अवसरमा आज वक्तृत्वकला कार्यक्रम सम्पन्न गरेको छ । कोभिड १९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै भर्चुअल माध्यमबाट कार्यक्रम सम्पन्न गरिएको गाउँपालिकाका शिक्षा शाखा संयोजक तिर्थराज दाहालले जानकारी दिनुभयो । गाउँपालिकाले आयोजना गरेको “नेपालको आर्थिक विकासमा कोभिड १९ ले पारेको सकारात्मक तथा नकरात्मक प्रभाव र त्यसको न्यूनिकरणमा युवाले खेल्नु पर्ने भुमिका” बिषयक वक्तृत्वकलामा ६ जनाले भाग लिएको उहाँले बताउँनु भयो । जसमा सुशिला तिमिल्सीनाले प्रथम, प्रतिक पोखरेलले द्धितिय र युवराज कटवालले तृतिय स्थान हासिल गरेको उहाँको भनाई छ । १६ बर्ष देखि २४ बर्ष उमेर समुहले भाग लिन पाउँने गरी आयोजना गरिएको वक्तृत्वकलामा प्रथम,द्धितिय र तृतिय हुनेलाई क्रमस १० हजार, ८ हजार र ६ हजार पुरस्कार प्रदान गरिएको शिक्षा शाखा संयोजक दाहालले बताउँनु भयो ।...
भदौ १ गतेबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा लकडाउन हुँदै

भदौ १ गतेबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा लकडाउन हुँदै

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङको दिक्तेल रुपोकोट मझुवागढी नगरपालिकामा लकडाउन गरिने भएको छ । नगरपालिकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि रोकथाम र नियन्त्रणको लागि लकडाउन गर्न लागिएको नगरपालिकाले जनाएको छ । नगर प्रमुख दिप नारायण रिजालको अध्यक्षतामा राजनीतिक दल, सुरक्षा निकाय, उद्योग ब्यबसायी, यातायात ब्यबसायी, होटल ब्यबसायी लगायतको बुधबार बसेको बैठकले नगरपालिकामा लकडाउन गर्ने निर्णय गरेको हो । बैठकको निर्णय अनुसार कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भदौ १ गते बाट १० गते सम्म लकडाउन हुने नगर प्रमुख रिजालले जानकारी दिनुभयो । लकडाउनको समयमा आवश्यक पर्ने खाद्यान्न, तरकारी, औषधि, ग्याँस लगायतका अन्य सामग्रीको ब्यबस्था मिलाउन नगरबासीलाई नगरले आग्रह समेत गरेको छ । नगरपालिकामा हाल १ सय ५६ जना सक्रिय संक्रमित रहेका छन । संक्रिय संक्रमित मध्ये ३ जनाको अस्पतालमा उपचार भईरहेको नगरपालिकाका स्वास्थ्य शाखाका कर...
पोखरीमा डुबेर खोटाङमा एक व्यक्तिको मृत्यु

पोखरीमा डुबेर खोटाङमा एक व्यक्तिको मृत्यु

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
पोखरीमा डुबेर खोटाङमा एक जनाको मृत्यु भएको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका ७ बसाहथान स्थीत आकाशे पानी जम्मा गर्न खनिएको पोखरीमा डुबेर बाहुनीडाँडाका अन्दाजी ४५ वर्षिय साबु राई (तुफान) को मृत्यु भएको जिल्ला प्रहरी कार्यलय खोटाङले जनाएको छ । खेल्दै गरेका बालबालीकालाई पोखरीमा नखेल्न आग्रह गर्दै जाने क्रममा मंगलबार अपरान्ह ४ः३० बजे उनको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय खोटाङका प्रवक्ता एवं प्रहरी निरिक्षक सागर साहले जानकारी दिनुभयो । मृतक राईलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल दिक्तेल लगिएको छ । अपाङ्ग समेत रहेका मृतक राई बिगत ९ बर्ष देखि परिवार सहित हलेसीमा बस्दै आएको स्थानीयले बताएका छन । सोही पोखरीमा बि.स. २०५९ सालमा एक बालकको पनि डुबेर मृत्यु भएको थियो ।...
दिप्रुङ चुइचुम्मा गाउँपालिकाद्धारा ढुङ्गा, गिट्टी र बालुवा उत्खननमा रोक

दिप्रुङ चुइचुम्मा गाउँपालिकाद्धारा ढुङ्गा, गिट्टी र बालुवा उत्खननमा रोक

Banner News 2, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले अवैध रूपमा ढुङ्गा, गिट्टी, बालुवाको उत्खननमा रोक लगाएको छ । विभिन्न माध्यम र साधनको प्रयोग गरि रोडा ढुंगा उत्खनन र निकासी भैरहेको सूचना प्राप्त भएपछि नदिजन्य वस्तुको उत्खनन र निकासीमा स्थानीय प्रशासनले रोक लगाएको हो । गाउँपालिकाले प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङकन बिनै ढुङ्गा, बालुवा सकंलन, निकासी पैठारी भएको पाइएपछि गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै यस्तो कार्यमा रोकलगाएको हो । जथाभावी उत्खनन कार्य तिब्र रुपमा बढेकाले, धार्मिक सास्कृतिक परम्परा र जैविक विविधतालाइ नराम्रो असर पर्ने हँुदा प्रतिबन्ध गरिएको गाउँपालिकाले जनाएको छ । बातावरणमा पर्ने समभाबित प्रभावलाई मध्यनजर गर्दै उत्खननमा रोक लगाईएको गाउपालिका अध्यक्ष भुपेन्द्र राईले बताउँनु भयो ।...
खोटाङमा डढेलोबाट एक बर्षमा ६ सय बढी हेक्टर वन क्षेत्रफल प्रभावित

खोटाङमा डढेलोबाट एक बर्षमा ६ सय बढी हेक्टर वन क्षेत्रफल प्रभावित

Banner News 3, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङमा आर्थिक बर्ष २०७७\०७८ मा ६ सय हेक्टर बढी वन क्षेत्रफलमा डढेलो लागेको छ । जिल्लाको बिभिन्न सामुदायिक वनमा लागेको डढेलोले एक बर्षमामा ६ सय २९ हेक्टर क्षेत्रफल वन प्रभावित भएको डिबिजन वन कार्यलय खोटाङले जनाएको छ । डिबिजन वन कार्यलय खोटाङका अनुसार सबै भन्दा धेरै जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको २ सय ९० हेक्टर क्षेत्रफल सामुदायिक वनमा डढेलो लागेको छ । यस्तै ऐसेलुखर्क गाउँपालिकाको १ सय ८७, केपिलासगढी गाउँपालिकाको १ सय २८, हलेसी तुवाचुङ नगरपालिकाको २२ र रावाबेसी गाउँपालिकाको २ हेक्टर वन क्षेत्रफलमा डढेलो लागेहो हो । बिभिन्न मितिमा लागेको डढेलो बाट रुख बिरुवासँगै ३ वटा घर र ४ सय मिटर पानीको पायप जलेर नष्ट भएको डिबिजन वन कार्यलय खोटाङले जनाएको छ ।...
रावाबेसी गाउँपालिका किसानको तरकारी तथा फलफुल कुहिएर जाने समस्याको अन्त्य हुँदै

रावाबेसी गाउँपालिका किसानको तरकारी तथा फलफुल कुहिएर जाने समस्याको अन्त्य हुँदै

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङको रावाबेसी गाउँपालिकाका किसानकोे तरकारी तथा फलफुल कुहिएर जाने समस्याको अन्त्य हुने भएको छ । गाउँपालिकाले भण्डारनको लागि कोल्ड स्टोर निर्माण गर्ने भएपछि किसानको समस्या समाधान हुने भएको हो । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रेख बहादुर थापाका अनुसार कोल्ड स्टोर निर्माणका लागि १ करोड ८० लाख लागतको अनुमान गरिएको छ । जस अन्तरगत १ करोड ६ लाख बजेट गाउँपालिकाले बिनियोजन गरिसकेको छ । आर्थिक बर्ष २०७८÷०७९ मा कोल्ड स्टोरको आरसिसि भवन निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको गाउँपालिकाले हाल भवनको डिपिसि सम्मको कार्य सम्पन्न भएको प्रमुख प्रशासकिय अधिकृत थापाले बताउँनु भयो । उत्पादनको हिसाबले रावाबेसी गाउँपालिका उर्वर भुमी भएतापनि तरकारी एवं फलफुल सुरक्षित राख्न किसानलाई समस्या हुने गरेको छ । जसले गर्दा किसानको समस्या समाधानको लागि गाउँपालिकाले कोल्ड स्टोर निर्माणको कार्य अघि सारेको गाउँपालिका...
खोटाङमा नेपाल मास्क अभियानको सुरुवात

खोटाङमा नेपाल मास्क अभियानको सुरुवात

Banner News 1, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङमा बजार क्षेत्रका घर–घरमा सचेतना फैलाउँदै नेपाल मास्क अभियान सुरु गरिएको छ । सरकारले कोरोना संक्रमणको रोकथामका लागि मास्कको महत्व तथा मास्कको सही प्रयोग बारे जनचेतना जगाउने उद्देश्यले सुरु गरेको अभियानमा जिल्लाका सरोकारवालाहरु सहभागी भएका हुन् । अभियान अन्र्तगत आईतबार जिल्लाका प्रमुख ब्यापारिक केन्द्र दिक्तेल बजारका सर्वसाधारण लगायतलाई मास्क वितरण गर्दै जनचेतना विस्तार गर्न सुरु गरिएको छ । अभियानमा जिल्ला प्रशासन कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला प्रहरी कार्यालय, रेडक्रस, स्थानीय तह, नागरिक समाज लगायतका सहभागिता थियो । अभियानमा उद्योग बाणिज्य संघ, गैर सरकारी संस्था, अधिकारकर्मी, पत्रकारको समेत सहभागिता रहेको जिल्ला स्वास्थ्य कार्यालयका पमुख  पुण्यप्रसाद सिग्देलले बताउनुभयो । जिल्लामा कोरोना संक्रमितको संख्या बढिरहेको सन्दर्भमा सचेतना बिस्तारलाई जोड दिईएको छ । अभियान अन...
यस्तो बन्यो केपिलासगढी गाउँपालिकाको प्रशासनिक भवन, केहि समय भित्र सञ्चालनमा आउँदै

यस्तो बन्यो केपिलासगढी गाउँपालिकाको प्रशासनिक भवन, केहि समय भित्र सञ्चालनमा आउँदै

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङको केपिलासगढी गाउँपालिकाको प्रशासनिक भवन निर्माणको कार्य अन्तीम चरणमा पुगेको छ । प्लम्बिङ र कार्यकक्ष ब्यवस्थापनको काम मात्र बाकी रहेको गाउँपालिकाले जनाएको छ । बहुबर्षिय योजनाको रुपमा आर्थीक बर्ष २०७५\०७६ बाट सुरु भएको भवन निर्माणको कार्य अबको २ महिना भित्र सम्पन्न गर्ने लक्ष्य रहेको गाउँपालिकाका प्रशासन प्रमुख सौ धन राई (युनिक साम्पाङ) ले बताउँनु भयो । गाउँपालिकाको २ करोड २२ लाख रकममा निर्माण भईरहेको भवन ३ तला १६ कोठाको रहेको छ । हाल साविको बाक्सिला गाउँ विकास समितीको भवनबाट गाउँपालिकाको सेवा सञ्चालन भईरहेको छ । कार्यकक्ष अभावको कारण एउटै कोठाबाट ३ वटा शाखा सञ्चालन गर्नु पर्ने बाध्यता रहेको प्रमुख राईले बताउँनु भयो । तर अबको दुई महिनामा उक्त समस्याको समधान गर्दै गाउँपालिकाले आफ्नै पक्की भवनबाट सेवा दिने उहाँको भनाई छ ।   हाल गाउँपालिकाको सेवा सञ्चालन भईरहेको भवन...