Thursday, July 30News That Matters

ट्रेन्डिङ

खोटाङबाट प्रसव व्यथाका कारण गम्भिर महिलाको हेलीकप्टर मार्फत उद्धार

खोटाङबाट प्रसव व्यथाका कारण गम्भिर महिलाको हेलीकप्टर मार्फत उद्धार

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङबाट प्रसव व्यथाका कारण गम्भिर एक महिलाको हेलीकप्टर मार्फत उद्धार गरिएको छ । सुत्केरी व्यथाका कारण स्वास्थ्य अवस्था गम्भिर भएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत आज हेलिकप्टर मार्फत उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले जानकारी दिनुभयो । जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीकी २९ वर्षीया तारा राईको जिल्लामा उपचार सम्भव नभएको भन्दै जिल्ला अस्पताल खोटाङले जिल्ला प्रसाशनलाई पत्र पठाएको थियो । जस अनुसार प्रसव व्यथाका कारण गम्भिर राईको हेलिकोप्टरमार्फत बिराटनगर उद्धार गरिएको उहाँले बताउँनु भयो । बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत जिल्लाबाट हालसम्म १५ जना गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिएको जिल्ला प्रसाशन कार्यलय खोटाङले जनाएको छ ।...
हलेसी तुवाचुङले गरेको निर्णय बिरुद्ध परेको मुद्धा अदालतद्धारा बदर

हलेसी तुवाचुङले गरेको निर्णय बिरुद्ध परेको मुद्धा अदालतद्धारा बदर

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
हलेसी तुवाचुङ नगरपालिकाकाकाले गरेको प्रधानाध्यपक नियुक्ति बिरुद्ध परेको मुद्धा उच्च अदालत ओखलढुंगाको अस्थाई इजालसले बदर गरिदिएको छ । नगरपालिकाले माध्यमिक बिद्यालयमा माध्यमिक दरबन्दीकै शिक्षक प्रधानाध्यपक हुने गरी ल्याएको शिक्षा ऐन बिरुद्ध परेको मुद्धा अदालतले बदर गरिदिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले शिक्षा ऐन जारी गर्दै प्रत्येक माध्यमिक बिद्यालयमा माध्यमिक तहका दरबन्दी शिक्षकलाई प्रधानाध्यपक नियुक्ति गरेको थियो । त्यसको बिरुद्धमा लक्ष्मी माध्यमिक बिद्यालयका ब्यवस्थापन समिति अध्यक्ष चेस कुमार पौडेल, पिपलडाडा माध्यमिक बिद्यालयका ब्यवस्थापन समिति अध्यक्ष अकिल कुमार राई र दुर्छिम माध्यमिक बिद्यालयका अभिभाबक प्रदिप राईले उक्त निर्णय खारेजीको माग गर्दै मुद्धा दर्ता गराउँनु भएको थियो । सो मुद्धामा नगरपालिकाको निर्णयलाई सदर गर्दै उच्च अदालत ओखलढुंगाको अस्थाई इजालसले आज (बिहिबार) फैसला गर...
नगर सभापतीमा चक्र कुमार राईद्धारा उम्मेदवारी घोषणा

नगर सभापतीमा चक्र कुमार राईद्धारा उम्मेदवारी घोषणा

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको नगर सभापतीमा चक्र कुमार राईले उम्मेदवारी घोषणा गर्नु भएको छ । नेपाली कांग्रेसको आसन्न १४ औ महाधिबेसनको लागि नेता राईले आज महादेवस्थान स्थीत एक होटलमा कृयसिल सदस्य र क्षेत्रिय प्रतिनिधिहरुको उपस्थितीमा सभापतीको उम्मेदवारी घोषणा गर्नु भएको हो । नगर सभापतीमा युवा नेता राईसँगै उपसभापतीमा काशिराज राई र देबेन्द्र राई, सचिवमा कमल गिरी र किश्वर बस्नेत, सह सचिवमा खेमराज कार्की र युवराज कार्कीले पनि उम्मेदवारी घोषणा गर्नु भएको छ । नेपाली कांग्रेस खोटाङ जिल्ला सभापती नरेश कुमार श्रेष्ठ, नेता बिरकाजी राई, महाधिबेसन प्रतिनिधि सुबास पोखरेल, दिनेश राई, जितेन्द्र सिं ठकुरी, नेपाली कांग्रेसका जिल्ला सदस्य समिर राई र तरुणदलका जिल्ला सभापती भिषण राई लगाएतको उपस्थिती राईको समुहले उम्मेदवारी घोषणा गर्नु भएको हो । सभापतीमा उम्मेदवारी दिनु भएका राईको समुहलाई नगरपालिकाका ७० प्र...
नेपाली सेनाद्वारा हलेसी गुफाको सरसफाइ

नेपाली सेनाद्वारा हलेसी गुफाको सरसफाइ

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, धर्म संस्कृति, समाचार, स्थानीय
खोटाङको हलेसी तुवाचुङ नगरपालिका ७ महादेवस्थान स्थीत पुर्वको पशुपती नामले चिनिने हलेसी गुफाको सरसफाई भएको छ । गोरखनाथ गण मुडे, व्यारेकका नेपाली सेनाले सुक्रबार हलेसी गुफासँगै बसाहा गुफाको सरसफाइ गरेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले जानकारी दिनुभयो । दुवै गुफामा रुखका जरा बढ्दै गएपछि ढुंगा चोईटिएर जान थालेको थियो । मन्दिर वरीपरीको सरसफाई हरेक दिन गर्ने गरेपनि गुफाको भिक्तामा रहेका ढुंगा र रुखका जराको सरसफाई हुन सकेको थिएन । नेपाली सेनाका टोलीले शुक्रबार डोरीको माध्यमबाट सरसफाई गरेको मेयर राईले बताउँनु भयो । गत असारमा हलेसी गुफामा ढुंगा खसेको थियो । तर निशेधाग्यको कारण गुफा बन्द रहेको हुँदा मानवीय क्षेती हुन नपाएपनि गुफाको क्षेती भएको थियो । पुन ढुंगा खसेर मानवीय क्षेती हुने खतरा रहेको भन्दै हलेसी तुवाचुङ नगरपालिका र हलेसी महादेवस्थान मन्दिर व्यवस्थापन समितिको संयुक्त अनुरोधमा प...
खोटेहाङमा बिद्यार्थीको भौतिक उपस्थितीमा पठनपाठन सुरु, जन्तेढुंगामा भदौ २७ देखि

खोटेहाङमा बिद्यार्थीको भौतिक उपस्थितीमा पठनपाठन सुरु, जन्तेढुंगामा भदौ २७ देखि

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
खोटाङको खोटेहाङ गाउँपालिकाले बिद्यार्थीको भौतिक उपस्थितीमा पठनपाठन सुरु गरेको छ । गाउँपालिकामा कोरोना भाईरस को संक्रमणदर कम हुँदैगएपछि हिजो बिहिबार बाट पठनपाठन सुरु गरेको गाउँपालिकाले जनाएको छ । शिक्षक सङ्ख्या र विद्यार्थी सङ्ख्या कम भएको बिद्यालय बिहान १० बजेदेखी दिउँसो २ बजे सम्म सञ्चालन गरिनेछ । यस्तै शिक्षक सङ्ख्या र विद्यार्थी सङ्ख्या धेरै भएको बिद्यालयमा कक्षा ५ सम्मको पठनपाठन बिहान ७ बजेदेखि १० बजेसम्म र कक्षा ६ देखि कक्षा १० सम्मको पठनपाठन बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन गरिने गाउँपालिका अध्यक्ष प्रदिप राईले जानकारी दिनुभयो । विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७८ को दफा ५ को उपदफा ४ अनुशार गाउँशिक्षा समितिको भदौ ८ गतेको बैठकले आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्दै पठनपाठन सुचारु गरिएको गाउँपालिका अध्यक्ष राईले बताउँनु भयो । जन्तेढुंगामा भदौ २७ देखि जन्तेढुंगा गाउँपा...
रावाबेसी क्षेत्रमा नेटवर्कको चरम समस्या, टावर बन्यो सञ्चालनमा आएन

रावाबेसी क्षेत्रमा नेटवर्कको चरम समस्या, टावर बन्यो सञ्चालनमा आएन

Banner News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, समाज, स्थानीय
  खोटाङ भदौ १७ गते : खोटाङको रावाबेसी गाउँपालिका क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क नहुँदा समस्या भएको स्थानीयले बताएका छन । गाउँपालिकाको सबै वडाको तल्लो क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क नआउँदा फोन गर्न डाँडा खोज्दै हिड्नु पर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ । गाउँपालिकाको वडा नम्बर २ खार्पा र वडा नम्बर ५ दुबेकोलमा टेलीकमको टावार निर्माण भएको दुई बर्ष पुग्नै लाग्दा पनि हाल सम्म सञ्चालनमा नआएको स्थानीय बिष्णु उपरकोटीले बताउँनु भयो । घरबाट टेलीकमको टावार देखिन थालेको दुई बर्ष भयो तर आज सम्म मोबाईलमा नेटवर्कले प्रवेश नगरेकोे अर्का स्थानीय जीनब तामाङको भनाई छ । गाउँपालिकाको कार्यलयमा नेटवर्क नआउँदा सेवा प्रभाहमा समेत समस्या भएको प्रमुख प्रशासकीय अधिकृत रेख बहादुर थापाले बताउँनु भयो । अतिआवश्यक काम पर्दा फोन गर्नको लागि कार्यलय छाडेर डाँडा तीर निस्कनु पर्ने बाध्यता रहेको उहाँको भनाई छ ...
कवि चक्रले मृतक छोरीको सम्झनामा लेखेको “गमला” कविता सङग्रह बिमोचन (एउटा कविता सहित)

कवि चक्रले मृतक छोरीको सम्झनामा लेखेको “गमला” कविता सङग्रह बिमोचन (एउटा कविता सहित)

Banner News 3, कला, साहित्य, ट्रेन्डिङ, ताजा अपडेट, स्थानीय
कवि चक्र्र बहादुर राईको “गमला” कविता सङग्रह बिमोचन भएको छ । हलेसी तुवाचुङ नगरपालिको सभागलमा आज शनिबार नगर प्रमुख इवन राईद्धारा “गमला” कविता सङग्रहको बिमचोन भएको हो । हलेसी तुवाचुङ नगरपालिका ५ दुर्छिममा जन्मनु भएका कवि राईको पहिलो कविता सङग्रह प्रतिमाको इतिहास बि.स २०६० सालमा प्रकाशन भएको थियो । राईको दोस्रो सङग्रहको रुपमा “गमला” कविता सङग्रह हलेसी तुवाचुङ नगरपालिकाको आर्थीक सहयोग र अदृश्य कला केन्द्रको समन्वयमा प्रकाशनसँगै आज बिमोचन भएको हो । “गमला” कविता सङग्रह माईली छोरी गमलाको मृत्युको बियोगमा लेखेकिएको लेखक चक्र बहादुर राईले बताउँनु भयो । ३३ वटा शिर्षकका कविता समेटिएको संङग्रहमा बियोगान्तसँगै बिभिन्न शिर्षकका कविताको रसस्वादन गर्न सकिने कवि एवं समिक्षक मन कुमार राई (अकेला यात्री) ले बताउँनु भयो । अदृश्य कला केन्द्रका अध्यक्ष कुबेर राईको अध्यक्षता, नगर प्रमुख इवन राईको प्रमुख आतिथ्यता...
ऐसेलुखर्क गाउँपालिकाको प्रशासकीय भवन निर्माणको काम दुई बर्षमा २५ प्रतिशत

ऐसेलुखर्क गाउँपालिकाको प्रशासकीय भवन निर्माणको काम दुई बर्षमा २५ प्रतिशत

Banner News 3, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङको ऐसेलुखर्क गाउपालिकाको प्रशासकीय भवन निर्माण सुरु भएको २ वर्षमा २५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । डेढ बर्षमा निर्माण सम्पन्न गर्ने गरी बि.स. २०७६ बैशाखमा सम्झौता भएपनि हाल सम्म २५ प्रतिशत मात्र निर्माण सम्पन्न भएको गाउँपालिकाका प्राबिधिक बाबुराम राउतले जानकारी दिनुभयो । ट्रष्ट सहितको १६ कोठे २ तले आरसिसि भवन निर्माणको लागि आर्थीक बर्ष २०७५÷०७६ मा गाउँपालिकाले ३ करोड ६० लाख बजेट बिनियोजन गरेको थियो । २०७५ फागुनमा गाउँपालिकाले टेन्डर आह्वान गरेपछि रुजन जगदम्बा भुवनेश्वरी एण्ड भैबब जे.भि. निर्माण कम्पनीले निर्माणको जिम्मा पाएको हो । तर ठेकेदार कम्पनीको ढिलासुस्तीको कारण भवन निर्माणको काम समयमै सम्पन्न हुन नसकेको स्थानीयले बताएका छन । चाडै निर्माण सम्पन्न गर्नको लागि निर्माण कम्पनीलाई ताकेता गरिरहेपनि कोभिड १९ को कारण निर्माण सम्पन्न हुन नसकेको गाउँपालिकाका अध्यक्ष बिश्वनाथ निरौल...
खोटाङमा कोरोना संक्रमितको सङख्या हरेक दिन घट्दै

खोटाङमा कोरोना संक्रमितको सङख्या हरेक दिन घट्दै

Banner News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार, स्थानीय
खोटाङमा कोरोना संक्रमित हुने भन्दा कोरोनाबाट निको हुनेको सङख्या लगातार बढेको छ । जिल्लामा एन्टीजेन परिक्षणलाई निरन्तरता दिदै आएपनि नयाँ संक्रमित थपिने भन्दा कोरोनालाई परास्त गर्नेको सङख्या धेरै रहेको जिल्ला स्वास्थ्य कार्यलय खोटाङले जनाएको छ । भदौ १ गते सम्म संक्रमण मुक्त हुने र नयाँ संक्रमित थपिनेको सङख्या तलमाथी हुँदै आएको थियो । तर भदौ २ गतेबाट संक्रमण मुक्त हुनेको सङख्या लगातार धेरै रहेको जिल्ला स्वास्थ्य कार्यलय खोटाङकोको तथ्याङकमा उल्लेख छ । भदौ २ गते ९५ जनाको एन्टीजेन परिक्षण गर्दा २५ जनामा संक्रमण पुष्टि भएकोे थियो । यो परिक्षण गरिएका मध्ये २६ दशमलब ३२ प्रतिशसतमा संक्रमण पुष्टी भएको हो । सोहि दिन संक्रमण मुक्त हुनेको सङख्या ४८ रहेको थियो । यस्तै आज ३३ जनामा परिक्षण गरिदा ७ जना नयाँ संक्रमित थपिएका छन भने २१ जना संक्रमण मुक्त भएका छन । आज परिक्षण गरिएको मध्ये २१ दशमलब २१ प्रतिशतम...
जनगायक जेबी टुहुरेको निधन

जनगायक जेबी टुहुरेको निधन

ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, समाचार
जनगायक जुठबहादुर खड्की ‘जेबी टुहुरे’को निधन भएको छ । टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको हो । १ भदौमा कलंकीस्थित घरमा पक्षघात भएर लडेका उनलाई परिवारका सदस्यले तत्काल अस्पताल पुर्‍याएका थिए । उपचारमा संलग्न डा. रोहन झाका अनुसार अस्पताल पुर्‍याउँदा उनको मस्तिस्कमा रगत जम्नुका साथै हातखुट्टा चल्न छाडेको थियो । मुटु, फोक्सो, महुमेह र उच्च रत्तचाप लगायतका दीर्घरोग भएका कारण शल्यक्रिया हुन सकेन । र, उपचारका क्रममा उनको बिहीबार निधन भएको हो । जनसांस्कृतिक महासंघका निवर्तमान अध्यक्ष सरल सहयात्रीका अनुसार दोस्रो संविधानसभा सदस्य समेत रहेका टुहुरेको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि दिउँसो साढे १ बजेदेखि २ बजेस्म्म पार्टी कार्यालय पेरिसडाँडामा राखिने छ । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ । को हुन् जेबी टुहुरे ? १५ कात्तिक २००१ मा ...